Annual Activities
Plan and Program
Spiritual Teachers
Mission Vision
Free Health Checkup
Patern Members
Sponsorship Fund
  Life Members  |  Relationship  |  Background  |  General Assembly  |  Working Committee  |  Advisor Committee  |  Organization  |   Photo gallery   |  News & Events

Photo Gallery

सेवा केन्द्रको गुम्बाको ढलान हेर्दे गुम्बाको संस्थापक अध्यक्ष पूर्व सेवा
केन्द्रको संस्थापक सदस्य श्री आङदोर्जे लामाको साथमा अन्य सहयोगीहरु।
शेर्पा गुम्बाको जग सुरु गर्दै २०३८ साल तिर

शर्पा सेवा केन्द्रको हरेक बर्षको ल्होसार पछाडी हुने ल्हप्सु कार्यक्रममा
छ्याम गर्दै लामाहरु र दर्शक गुम्बाको
आँगनम

केन्द्रको रजत जयन्ती समारोहमा तत्कालीन संस्थापक सदस्य यवं
महासचिव श्री
सोनाम छिरीङ शेर्पालाई केन्द्रको तर्फाट
कदरपत्र प्रदान गर्दै ने.क.पा. एमालेको महासचिव श्री माधव कुमार नेपाल।
संस्थापक सदस्य यवं तल्कालीन अध्यक्ष श्री सोनम ग्याल्हेन शर्पा ज्यूलाई
रजत जयन्ती अवसरमा कदर पत्र प्रदान गर्दै ने.क.पा. एमालेको महासचिव
 श्री माधव कुमार नेपाल ज्यू
स्वयम सेवी इ. श्री तेम्वा शेर्पालाई सेवा केन्द्रको तर्फाट कदर पत्र प्रदान गर्दै
ने.क.पा. एमालेको महासचिव श्री माधव कुमार नेपाल ज्यू, रजत जयन्तीको
अवसरमा।
SSC २५ वर्षपुगेको अवसर तथा बाषिर्का साधारण सभा समारोह
 २०६० साल
SSC को चौथो महाआधि बेसन उध्धाटन  समारोह २०५७
Copyright © Sherpa Service Center